घान्द्रुकमा जिप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

घान्द्रुकमा जिप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यस्तै एक जना सामान्य घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप सोमबार दिउँसो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो ।

मृतकको शव पोखरा ल्याइँदै गरेको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेकोमा एक जना भीरमा अड्किँदा बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.