काठमाडौं । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामाले स्क्रिन शेयर गरेको ‘माइखोलाको पानी’ बोलको गीत सार्वजनिक भएको छ ।
पारीजात नेपाल रेकर्डिङ स्टुडियो मार्फत सार्वजनिक भएको गितमा डिसी मगरले स्वर दिएका छन ।
धनेन्द्र याम्पा राइले लेखेको उक्त गितलाइ कैलाश राइले संगीत संयोजन गरेका छन भने सुवास राइले मिक्सिङ गरेका छ्न ।
प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका हुन ।
प्रतिक्रिया