काठमाडौं । गायक बैकुण्ठ घिमिरेको नयाँ दशैँ गित ‘ड्राइभर छोरा’ सर्वजानिक भएको छ ।
विजि ईन्टरटेन्मेट युटुव च्यानलबाट उक्त गित बुधबार सर्वजानिक गरिएको हो ।
गायक बैकुण्ठ घिमिरे र पार्वती कार्किको स्वर रहेको गितको संगीत संयोजन स्वंय घिमिरेको नै रहेको छ ।
यस्तै, पुरुषाेतम दाहालको निर्देशन र छायांकन रहेको गितको भिडियोलाइ गोपि अधिकारीले सम्पादन कलर गरेका छन ।
भिडियोमा सुरज कुवँर,सुमन दाहाल,विदुर दाहाल,केशव लामिछाने र अन्य कलाकारहरुले स्क्रिन शेयर गरेका छन ।
प्रतिक्रिया