रेनोको ‘रेनोशुभ कार-रम्भ’ योजना

रेनोको ‘रेनोशुभ कार-रम्भ’ योजना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपालमा रेनो गाडीहरुको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना ‘रेनोशुभ कार–रम्भ’ को सुरुवात गरेको छ।

योजनामा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवासुविधाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ 

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने छ कम्पनीले जनाएको छ।

Recent Comments

No comments to show.