दामोदर खनालको ‘गल्ती थियो मेरै’ सार्वजनिक

दामोदर खनालको ‘गल्ती थियो मेरै’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दामोदर खनालको नयाँ लोक गीत  ‘गल्ती थियो मेरै’ सार्वजनिक भएको छ।

शसिर पौडेल यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा शितल गुरुङ र तुलसी घर्तीले स्वर दिएका छन् । 

रमेश परियारको संगीत संयोजन रहेको गीतमा कुमार रानाले मिक्सिङ्ग गरेका छन् । उक्त गीतमा अमित तिवारी ,संचिता शाही र शिशिर पौडेलको अभिनय छ। 

शुरेश श्रेष्ठले खिचेको भिडियो  प्रकाश धमलाले सम्पादन गरेका छन्। प्रेमिल शब्दले भरिएको उक्त लोक गीतलाई लाई दामेदर खनाल  ‘शुधिर’ ले लेखेका हुन् भने  गीतको भिडियो लाई स्मूति तिमल्सिनाले  निर्देशन गरेका हुन्।

Recent Comments

No comments to show.