कांग्रेस महाधिवेशन : किस्पाङ गाउँपालिकाको सभापतिमा लामा निर्विरोध

कांग्रेस महाधिवेशन : किस्पाङ गाउँपालिकाको सभापतिमा लामा निर्विरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस नुवाकोट स्थित किस्पाङ गाउँपालिकाले सर्वसम्मत नेतृत्व पाएको छ । 

गाउँपालिकाको सभापतिमा युवा नेता  रनबहादुर लामा  निर्विरोध निर्वाचित भएका हुन ।

कांग्रेसको किस्पाङ गाउँपालिकाका पुर्व सभापति समेत रहेका लामा शनिवार भएको कांग्रेसको १४ औ अधिवेशनबाट सर्वसहमत रुपमा सहमतिमा चयन भएका हुन् ।

Recent Comments

No comments to show.