काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस नुवाकोट स्थित सुर्यगढी गाउँपालिकाले सर्वसम्मत नेतृत्व पाएको छ ।
गाउँपालिकाको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन ।
अन्य दुई जनाले पनि सभापतिमा दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर अन्यले उम्मेदवारी फिर्ता लिएपछि प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया