काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस नुवाकोट स्थित ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा विजयी भएका छन ।
लामाले ८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी अशोक लामाले ५७ मत ल्याए । विजयी भएका लामा केसी समुहका हुन् ।
सभापतिमा विजयी भएपछि उनले सम्पुर्ण पालिकाका नेता तथा कार्यकर्ताको भावना अनुसार काम गरेर अघि बढ्ने बताए ।
उनले निर्वाचनमा पराजित भएका अर्का समहुका व्यक्तिहरुलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यत्त गरेका छन्
प्रतिक्रिया