काठमाडौं । नेपाल राष्ट्र बैंकले भाेलि (असाेज ९ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै “विकास ॠणपत्र २०८० ”क” काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।
भाेलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रतिक्रिया