गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। 

उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी  थिइनन्। इन्गेजमेन्ट भएकोबारे उनले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन्।

उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ।

Recent Comments

No comments to show.