कठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ ।
होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालनगर्ने योजना रहेको छ ।
प्रतिक्रिया