दीर्घरोगीलाई मासिक पाँच हजार खर्च दिने सरकारको घोषणा

दीर्घरोगीलाई मासिक पाँच हजार खर्च दिने सरकारको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँ खर्च दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसद्मा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई ‍औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।

उनले कक्षा १२ सम्मका विद्यार्थीका लागि पढ्दै काम गर्दै अभियान सुरु गर्ने जानकारी पनि दिए । विपक्षी एमालेको लगातारको विरोधका बाबजुद अर्थमन्त्री शर्माले प्रतिष्थापन विधेयक पेश गरिरहेका छन्।

पूर्णपाठ :


Recent Comments

No comments to show.