ग्रिजमनको दुई गोलमा फ्रान्सको जीत

ग्रिजमनको दुई गोलमा फ्रान्सको जीत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा फ्रान्सले विश्वकप छनोटमा फिनल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा फ्रान्सले फिनल्यान्डमाथि २–० को सहज जित हात पारेको हो ।

यससँगै फ्रान्सले पछिल्लो छैटौं खेलमा आफ्नो जीतविहीन यात्रालाई टुंग्याएको छ । जीतपछि समूह ‘डी’ मा अपराजित फ्रान्स ६ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । फिनल्यान्ड ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Recent Comments

No comments to show.