थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बिहीबार देशभर १४ हजार ६५० नमुना परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ६५८ पीसीआर गर्दा १६ सय १९ र ३ हजार ९९२ एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमा पुष्टि भएको हो ।

यस अवधिमा १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १६ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । जसमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा र २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ५४४ आइसियूमा र १६६ जना भेन्टिलेटरमा उपचारत छन् । 

हालसम्म नेपालमा ८ लाख ५० हजार २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुन्छ । त्यसैगरि ७ लाख २१ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।  संक्रमणको कारणले अहिलेसम्म १० हजार ७८६ जनाको निधन भएको छ । नेपालमा कोरोना निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.