विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ १९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ६२ पैसा तोकिएको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.