काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा लागेका छन् ।
उनले मंगलवार विहान पदबाट राजीनामा दिएका हुन् ।
नेकपा एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका थिए।
उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।
प्रतिक्रिया