सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला ११९० रुपैयाँ कायम भएको छ ।

Recent Comments

No comments to show.