काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सदस्यलाई कारबाही गरेको छ । यसबारे एमालेले निर्वाचन आयोगमा पत्र पठाइसकेको छ भने उनीहरूलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचित गरेको अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले जानकारी दिए ।
यी हुन् कारबाहीमा परेका नेता
१- माधव नेपाल
२- मुकुन्द न्यौपाने
३- जीवनराम श्रेष्ठ
४- रामकुमारी झाँक्री
५- लक्ष्मीकुमारी चौधरी
६- कल्याणी खड्का
७- निरादेवी जैरु
८- पुष्पाकुमारी कर्ण
९- सरला यादव
१०- विरोध खतिवडा
११- कलिला खातुन
१२- कृष्णलाल महर्जन
१३- भवानी खापुङ
१४- मेटमणी चौधरी
प्रतिक्रिया