ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव

ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको गत साउन २९ गते बसेको निर्यण अनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

करिब ३ दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

Recent Comments

No comments to show.