प्रतितोला १०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ​। सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १२०० रुपैयाँ कायम भएको छ 

Recent Comments

No comments to show.