काठमाडौं।आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पक्षले भने बैठकलाई अनाधिकृत भएको बताएको छ। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताएका हुन्।
यस्तो छ तामाङले जारी गरेको विज्ञप्ती:
प्रतिक्रिया