काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।
उक्त संस्थाको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यािपटल नियुक्त गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।
प्रतिक्रिया