काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा अहिले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यहरुको सनाखत भइरहेको छ ।
लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवतिर हस्ताक्षर गरेका छन्। सनाखतपछि उनले भने, ‘जसपामा थियौं। जसपा बन्यौँ। जसपामा रहन्छौँ। हिजो राजपा र समाजवादी मिलेपछि जसपा बनेको। जसपा नै रहन्छौँ।’
उनी सद्भावना पार्टीदेखि राजपासँग रहदा राजेन्द्र महतोसँग थिए ।
प्रतिक्रिया