निर्मलाका हत्यारालाई कारबाही गर्न गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

निर्मलाका हत्यारालाई कारबाही गर्न गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याका दोषी पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका छन् ।

धानमन्त्री देउवाले आइतबार गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा (आईजीपी)लाई बालुवाटार बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।

उनले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित हालसम्मको अनुसन्धानबारे जानकारी लिएका थिए । उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिए ।

Recent Comments

No comments to show.