सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का

सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । 

शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा भूकम्पले धक्का दिएकाे हाे । 

भक्तपुरकाे सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ३‍.५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।

Recent Comments

No comments to show.