लोक सेवा आयोगको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

लोक सेवा आयोगको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकसेवा आयोगले स्थगित भएका परीक्षाहरुको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ। 

आयोगले यसअघि कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै स्थगित गरेको अप्राविधिक खरिदार, नायब सुब्बा, अधिकृत, उपसचिव, सहसचिव, स्वास्थ्य सेवा एघारौँ तहका रोकिएका परीक्षाको तालिका सार्वजनिक गरेको हो।

आयोगको सोमबार बसेको परीक्षा समितिको बैठकले साउन १५ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

Recent Comments

No comments to show.