नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको निधन

नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको निधन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ।

Recent Comments

No comments to show.