थप २०१६ जनामा कोरोना संक्रमण पुष्टी, ४९१४ जना संक्रमणमुक्त

थप २०१६ जनामा कोरोना संक्रमण पुष्टी, ४९१४ जना संक्रमणमुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर २०१६जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४९१४ पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनाको एन्टिजेन परीक्षणमा ८४२ जना गरी २०१६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ ।

Recent Comments

No comments to show.