कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद

कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना निकालेर म्याद थप गरेको हो । अब असार २० गतेसम्म दोब्बर दस्तुर सहित परीक्षा आवेदन बुझाउन सकिने जनाएको छ। स्कूलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फाराम बुझाउन सक्नेछन।

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।

Recent Comments

No comments to show.