नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमणमुक्त

नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमणमुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६७७ जनाको पीसीआर १४२१  जना र  ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन्  ।

Recent Comments

No comments to show.