कर्णाली प्रदेशको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार (पूर्णपाठसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रहेको छ ।

यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

बजेटको पूर्ण पाठ:


Recent Comments

No comments to show.