काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।
प्रतिक्रिया