आजबाट दुई महिना मेलम्चीको पानी उपत्यकामा नआउने

आजबाट दुई महिना मेलम्चीको पानी उपत्यकामा नआउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाण्डौंमा उपत्यकामा आजबाट करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्चीको सुरुङ खाली गर्ने तथा मर्मत संहारका लागि २ महिना लाग्ने भएकाले नियमित आउने गरेको दैनिक १७ करोड लिटर पानी आजबाट बन्द गरिएको हो ।

उपत्यकामा मेलम्चीको पानी नआउने भएपछि खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सु्रुङ् खाली गर्न र ममर्त गर्न करिब २ महिना लाग्ने छ ।

Recent Comments

No comments to show.