सुनको मूल्य घट्यो , हेर्नुहोस कतिमा हुँदैछ कारोबार

सुनको मूल्य घट्यो , हेर्नुहोस कतिमा हुँदैछ कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।      

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

Recent Comments

No comments to show.