राजेश हमालले धरहरामा केक काटेर जन्मदिन मनाए

राजेश हमालले धरहरामा केक काटेर जन्मदिन मनाए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।

ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।

पत्नी मधु भट्टराईका साथ धरहारा पुगेका हमालले त्यहीँ केक काटेर जन्मदिन मनाएका थिए। 

Recent Comments

No comments to show.