सुनको मूल्य घट्यो , हेर्नुहोस कतिमा हुँदैछ कारोबार

सुनको मूल्य घट्यो , हेर्नुहोस कतिमा हुँदैछ कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

बुधबारको तुलनामा आज ३ सय रुपैयाँले सुन मूल्य घटेको हो । नेपाल सुन चाँदी व्यवसायी  महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सुन चाँदी व्यवसायी संघकाअनुसार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.