घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शुक्रबार सुनको मूल्य घटेको छ । 

विहिबारको तुलनामा आज १५०० रुपैयाँले सुन मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ४०० रुपैयाँमा नै कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

बिहिबार प्रतितोला १ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Recent Comments

No comments to show.