आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने घोषणा

आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउन लागेको अथृमन्त्री पौडेलले बताए ।

हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।

Recent Comments

No comments to show.