काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मल कारखाना खोल्नका लागि बजेटको व्यवस्था गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको बताए ।
रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्ने योजना रहेको बताए ।
किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया