सुनकोशी–मरिनलाई साढे दुई अर्ब, कालीगण्डकी तिनाउको ढाँचा निर्माण गरिने

सुनकोशी–मरिनलाई साढे दुई अर्ब, कालीगण्डकी तिनाउको ढाँचा निर्माण गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश २ को कृषि उत्पादन बढाउन आगामी ४ वर्षमा सुनकोशी मरीन पथान्तरण आयोजना निर्माण गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ लाख २२ हजार हेक्टरमा सिंचाइ गर्ने सुनकोशी मरिन नदी पथान्तरण आयोजनालाई अघि बढाउन मुल र शाखा नहर निर्माण गरिने बताएका हुन् ।

त्यसका लागि रु. २ अर्ब ४६ करोड बजेट विनियोजना गरिएको छ ।

त्यसैगरी कालीगण्डकी तिनाउ नदी पथान्तरणको ढाँचा निर्माण गरिने भएको छ ।

माडी दाङ र पश्चिम सेती नदी पथान्तरणले पनि बजेटमा ठाउँ पाएका छन् ।

Recent Comments

No comments to show.