काठमाडौं । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर ४ हजार पुर्याइएको बताए ।

प्रतिक्रिया