नेपालमा थप ८९८० जनामा कोरोना पुष्टी, ८८४८ जना संक्रमण मुक्त

नेपालमा थप ८९८० जनामा कोरोना पुष्टी, ८८४८ जना संक्रमण मुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित हालसम्म ५ लाख ५ हजार ६४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८४८  रहेको छ । हालसम्म ३ लाख८३ हजार ६८४ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप १२९  जनाको मृत्यु भएको छ । मृतकको संख्या ६१५३ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६  पुगेको छ ।

Recent Comments

No comments to show.