भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित,अब कहिले हुन्छ ?

भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित,अब कहिले हुन्छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भन्सार एजेन्ट इजाजतपत्र (लाइसेन्स)को छनोटको लिखित परीक्षा स्थगित भएको छ ।

भन्सार विभागले शुक्रवार एक विज्ञप्ति निकाल्दै परीक्षा स्थगित भएको जनाकारी गराएको हो ।

भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको लिखित परीक्षा आगामी जेठ २२ को लागि तय गरेको थियो ।

अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ ।  विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ । 

यस्तो छ सूचना


Recent Comments

No comments to show.