‘राजनीतिक स्वार्थको लागि हचुवामा पटक-पटक निर्णय नगरौं’-कमल थापा

‘राजनीतिक स्वार्थको लागि हचुवामा पटक-पटक निर्णय नगरौं’-कमल थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ ।

खुला सीमा र खुला आवत–जावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने अध्यक्ष थापाले बताएका छन् । 

पूर्वमन्त्री समेत रहेका अध्यक्ष थापाले सामाजिक सामाजिक सञ्जाल ट्वीटरमार्फत लेख्दै प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता पाउनबाट कुनैपनि नेपाली वञ्चित हुन नहुने उल्लेख गरेका छन् । 

Recent Comments

No comments to show.