काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना भाइरसको दोस्रो लहरका कारण कहालीलाग्दा दिन शुरू भएको बताएका छन् ।
आइतवार सामाजिक सञ्जालमा लेख्दै डा. भण्डारीले पार्टी र पार्टीविवादलाई थाती राखेर जनतालाई सहारा दिन सरकारसँग माग समेत गरेका छन् ।
गर्न सक्ने जति सबै गरेर कोरोनाबाट जनतालाई बचाउन उनको अपिल छ । उनले भनेका छन्,’थाती राख तिम्रा पार्टी र विवादहरु । एउटै बनेर सोच जनताको लागी । गर्न सक्ने जीत गर ,पाप बाट बच । सबै निरोगी सहयोगी बनौँ ,जो संग जे छ सहयोग गरौं !’
कहाली लाग्दा दिन सहन नसकिने घटनाहरु ! हाहाकार हुदैछ ! जनतालाई साच्चै पिडा छ ! कोरोना सबैको पिडा भो। जनताले सहारा विहिन सोच्दै छन । थाती राख तिम्रा पार्टी र विवादहरु।एउटै बनेर सोच जनताको लागी । गर्न सक्ने जती गर ,पाप बाट बच । सबै निरोगी सहयोगी बनौं ,जो संग जे छ सहयोग गरौं !!!

— Chandra Bhandari (@chandra_1961)
April 25, 2021
प्रतिक्रिया