काठमाडौं । कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक बालुवाटारमा सुरु भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिव्र बढिरहेको रुपमा बेला चल्नुपर्ने कदमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन बैठक सुरु भएको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया