पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपालमा  पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८ जना संक्रमण मुक्त भएका छन्। यस्तै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

Recent Comments

No comments to show.