बाबुरामको आरोप : ओलीले मुलुकलाई २०४७ सालकै अवस्थामा फर्काउन लागे

बाबुरामको आरोप : ओलीले मुलुकलाई २०४७ सालकै अवस्थामा फर्काउन लागे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तन उल्टाएर देशलाई २०४७ सालकै अवस्थामा फर्काउने योजनामा लागेको आरोप लगाएका छन् ।

ओलीको एकपछि अर्को ‘प्रतिगमनकारी’कदमलाई अग्रमनकारी शक्तिले बेलैमा बुझेर प्रतिवाद नगरे ठूलो क्षति हुने खतरा रहेको डा.भट्टराईको दाबी छ ।

‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको स्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो÷चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर बेहोर्नुपर्ला है !’ डा.भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यस्तै अमेरिकामा ७८ हजार ३ सय, ब्राजिलमा ७६ हजार, टर्कीमा ६२ हजार ७ सय, फ्रान्समा ४३ हजार ५ सय तथा जर्मनीमा ३२ हजार ५ सय जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन विश्वभर ८ लाखभन्दा बढी संक्रमित थपिएका छन्। एजेन्सी

Recent Comments

No comments to show.