भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन झण्डै २ लाखमा संक्रमण

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन झण्डै २ लाखमा संक्रमण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ९९ हजार ५ सय ६९ संक्रमित थपिएसँगै नयाँ रेकर्ड बनेको हो । यो नै दोस्रो लहर शुरु भएसँगै थर्पिको संक्रमित हाल सम्मकै उच्च हो ।

योसहित त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या १ लाख ७३ हजार पुगेको छ।

यसअघि ९बुधबार० वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

Recent Comments

No comments to show.