काठमाडौं। सरकारले प्रहरी उपरीक्षक ओम बहादुर रानालाई ‘प्रबल जनसेवा श्री (चतुर्थ) पदकले विभुषित गरेको छ।
शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानालाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।
उपरीक्षक रानालाई नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभीबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो।
प्रतिक्रिया